विवाहअघि नै गर्भवती मेघान ?

लन्डन– अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै चर्चा पायो । विवाहको सुरसार चलिरहँदा मेघान राजकुमार ह्यरीको पहिलो सन्तानको आमा पनि बन्न लागेको समाचारले विश्वमा सनसनी मच्चाएको छ। बेलायतको एक पत्रिकाले स्रोतको हवाला दिँदै मेघान गर्भवती भएको दाबी गरेको छ । विवाहपछि … Continue reading विवाहअघि नै गर्भवती मेघान ?